आज थप २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि,१७ जनाकाे मृत्यु

आज थप २ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि,१७ जनाकाे मृत्यु

  • बिहिबार, कार्तिक १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडाैं, १३ कार्तिक । आज थप २ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ८० पुरुष र ९८४ महिला गरेर २३ सय ६४ जनामा संक्रमण पुष्टि भएको हाे ।

याे सँगै नेपालमा काेराेना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या १ लाख २४ हजार ८३२ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ