यसरी बलि दिईन्छ दँशैमा घर घरमा राँगा, खसी, कुखुराको ( भिडियो पनि हेर्नुस्)

यसरी बलि दिईन्छ दँशैमा घर घरमा राँगा, खसी, कुखुराको ( भिडियो पनि हेर्नुस्)

  • आइतवार, कार्तिक ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

कार्तिक ९ काठमाण्डौं । हिन्दुहरुको महान पर्व विजया दशमीमा अनेकौ देवी देवताको आरधनाका साथै ठूलो मात्रामा पशु पंक्षीको बलि दिने परम्परा छ । खास गरी राम नवमीका दिन र कालरात्रीका बेला पशुबलिको प्रचलन छ ।
नेपालमा कतिपय पशुअधिकारकर्मीले बलि दिने प्रचलनको बिरोध समेत गर्दै आएका छन् । तर पनि दँशैमा घर घरै जसो पशु बलि दिने चलन अझै हटेको छैन ।
खुसी र हर्षोल्लासका लागि राँगा, खसी, कुखुरा, हाँस आदिको बलि दिने गरेको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी