बाबुराम भट्टराई र हिसिला यमिलाई कोरोना संक्रमण पुष्टी

बाबुराम भट्टराई र हिसिला यमिलाई कोरोना संक्रमण पुष्टी

  • शनिबार, कार्तिक ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

काठमाडौँ कार्तिक ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई कोरोना संक्रमित भएका छन् । साथै उनकी श्रीमति एवं पूर्व मन्त्री हिसिया यमि पनि संक्रमित भएकी छन् ।
नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको भट्टराई आफैले सार्वजनिक गरेका छन् ।
आफूहरु चिकित्सकको परामर्शमा होम आईसोलेसनमै रहने पनि भट्टराईले जानकारी दिएका छन् । भट्टराई हालैका दिनहरुमा पार्टीको बैठक, पार्टी प्रवेश कार्यक्रमहरुमा विभिन्न जिल्लामा सहभागी भएर राजधानी फर्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ