निजी ल्याबको उद्घाटन गरेकै दिन प्रदेश एकका मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टी

निजी ल्याबको उद्घाटन गरेकै दिन प्रदेश एकका मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टी

  • शुक्रबार, कार्तिक ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

विराटनगर कार्तिक ७ । दँशैको बहानामा सरकारी ल्याबले स्वाव लिन छाडेका बेला व्यवशायीहरुले सञ्चालनमा ल्याएका निजी प्रयोगशाला बि सियोरको उद्घाटन गरेकै दिन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण पुष्टी भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गराएका थिए । यसको रिपोर्ट आज आउदाँ पोजेटिभ देखिएको मन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
मन्त्री कार्कीलाई केही दिनदेखि सामान्य रुघाखोकी लागेको थियो । मन्त्री कार्की सरकारी निवासमै आईसोलेसनमा बसेका छन् । आजै मात्र कार्कीले निजी उद्योगी व्यशायीले शुरु गरेको बि सियोर ल्याबको उद्घाटन गरेका थिए ।
यसैगरी मन्त्री कार्कीका निजी सचिवलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ