कार्तिक ६ हेटौँडा । देशभर लगातार कोरोना संक्रमित बढीरहने क्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । हेटौँडाकै प्रयोगशालामा भएको परीक्षणमा आज मुख्य मन्त्री पौडेललाई संक्रमण पुष्टी भएको हो ।
७३ बर्षे मुख्य मन्त्री पौडेललाई रुघाखोकी लागे पछि स्वाब दिईएको थियो । मुख्य मन्त्री पौडेल हेटौँडाकै सरकारी निवासमा आईसोलेसनमा रहेका छन् ।
यस अघि संघीय सरकारका तीन जना मन्त्री कोरोना संक्रमित भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline