पहिला दशैँमा पाईला टेक्न मुस्किल पर्ने गोंगबु बसपार्क, यसपाली सुनसान जस्तै ( तस्वीरहरु )

पहिला दशैँमा पाईला टेक्न मुस्किल पर्ने गोंगबु बसपार्क, यसपाली सुनसान जस्तै ( तस्वीरहरु )

  • सोमवार, कार्तिक ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

कार्तिक ३ काठमाण्डौं । गत वर्षहरुमा महान पर्व दँशैमा लाखौँको संख्यामा नागरिकहरु उपत्यका बाहिर जाने गर्दथे । नयाँ वसपार्कमा मानिसहरुको र गाडीहरुको ठूलो भीड लाग्ने गर्दथ्यो ।
तर यस पाली कोरोना महामारीको असरका कारण उपत्यका बाहिर ठूलो संख्यामा मानिसहरु गएको देखिएको छैन । नयाँ गाडीहरु समेत दँशैमा ईन्ट्री गर्ने व्यवशायीहरु यस पटक पुरानै गाडीले यात्रु नपाउदा समस्यामा परेका छन् ।
सँधै अग्रिम बुकिङ खुल्ला हुने गरेको भए पनि यस पटक सिधै बसपार्कमा अनलाईनबाटै पनि टिकट काट्ने व्यवस्था गरिएको भए पनि यात्रु खासै पाईएका छैनन् ।
गत वर्ष दँशैमा २५ लाख बढी यात्रुहरु उपत्यका बाहिरीएका थिए । तर यस पटक न्युन संख्यामा मात्रै यात्रुहरु गईरहेका छन् । सरकारले नै घरमै बसेर दँशै मनाउन अपील गरीरहेको छ । यसले यातायात व्यवशायीलाई ठूलो मार्का परेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी