आज ४३९२ जना कोरोना संक्रमित थपिए, कुल एक लाख २६ हजार १३७ पुग्यो

आज ४३९२ जना कोरोना संक्रमित थपिए, कुल एक लाख २६ हजार १३७ पुग्यो

  • शुक्रबार, अशोज ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

असोज ३० काठमाण्डौं । नेपालमा आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । १६५३१ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।

यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार १३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ३३६ जना रहेका छन् । होम आईसोलेसनमा २५ हजार भन्दा बढी रहेका छन् ।

आज ३ हजार ५२२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० जना रहेको छ । कुल संक्रमितको ६९.८ प्रतिशतले अहिले सम्म कोरोना जीतेका छन् । क्वारेन्टीनमा ४ हजार ८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ