नेपालमा आज ३ हजार ७४९ संक्रमित थपिए, कुल एक लाख २१ हजार ७४५ पुग्यो

नेपालमा आज ३ हजार ७४९ संक्रमित थपिए, कुल एक लाख २१ हजार ७४५ पुग्यो

  • बिहिबार, अशोज २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

असोज २९ काठमाण्डौं । नेपालमा आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । १६५९८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । संस्थागत आईसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् । होम आईसोलेसनमा २४,१९४ रहेका छन् । आज ३५६४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ जना रहेका छन् । क्वारेन्टीनमा ४ हजार ८२५ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ