असोज २९ काठमाण्डौं । प्रधानमन्त्रीको सिफारीसमा नियुक्त भएका तीन जना नयाँ नमन्त्रीले आज शपथ लिदैछन् ।
आज बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना हुनेछ ।
प्रधानमन्त्री ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका थिए ।
नयाँ मन्त्रीमण्डलका सदस्य थप्दा सहमतिको पालना नभएको भन्दै प्रचण्ड र माधव नेपाल पक्ष भने असन्तुष्ट बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline