असोज २८ काठमाडौँ । नेपालमा कोरोना जीत्नेको संख्या ८० हजार नाघेको छ । कोरोनाको औषधी र खोप नभए पनि लक्षण अनुसारको उपचार, खानपान, जडिबुटीको प्रयोगले अधिकाशं मानिसहरु निको भएका छन् । नेपालमा आज २ हजार १७४ जनाले कोरोना जीतेका छन् । यो सगैँ कोरोना जीत्नेको संख्या ८० हजार ९५४ रहेको छ ।
यो भनेको कुल संक्रमितको ६८.६ प्रतिशत हो । यो भारत सहित अन्य दक्षिण एशियाली मित्र देशको तुलनामा कमी हो । यस अघि ७३ प्रतिशत सम्म संक्रमित निको भईसकेको अवस्थामा पुनः घटेको हो ।
यसै गरी आज कोरोनाका कारण देशभरी गरी १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट हाल सम्म मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline