मृगौला प्रत्यारोपण गरेकी नेकपाकी सांसद सानु शिवाको उपचारको क्रममा निधन

मृगौला प्रत्यारोपण गरेकी नेकपाकी सांसद सानु शिवाको उपचारको क्रममा निधन

  • बुधबार, अशोज २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

असोज २८ काठमाण्डौं । नेकपाबाट समानुपातिक सांसद रहेकी सानु शिवा पहाडीको आज निधन भएको छ । लामो समयदेखि मृगौला र मुटुको समस्याबाट पीडित रहेकी उनको काठमाण्डौं मेडिकल कलेजमा उपचारको क्रममा आज निधन भएको हो ।

दुबै मृगौलाले काम गर्न छाडेपछि उनको केहि समय केहि मृगौला प्रत्यारोपणसमेत गरिएको थियो। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी सानु सांगितिक क्षेत्रमा सक्रिय रहदै आएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ