असोज २७ काठमाण्डौं । नेपालमा आज ३५५६ जना संक्रमित थपिएका छन् । १५५७७ जनामा गरिएको परीक्षणका क्रममा ३५५६ जना संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । संस्थागत आईसोलेसनमा १५ हजार ४८ जना रहेका छन् ।
आज १५ सय ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline