पर्यटनमन्त्री योगेश भट्टराइलाइ कोरोना संक्रमण

पर्यटनमन्त्री योगेश भट्टराइलाइ कोरोना संक्रमण

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौँ , २४ असोज ।
नागरीक उड्ययन तथा पर्यटन मन्त्राी योगेश भट्टराइलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री भट्टले शनिबार बेलका सामाजिक सञजाल मार्फत आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो ।

मन्त्री भट्टले सोमबार परिक्षण गराउदा रिर्पोट नेगेटिभ आएको र केही कार्यक्रमहरुमा सहभागिता जनाएको पनि जानकारि दिनुभयो ।
तर आज शनिबार हल्का ज्वरोको महशुश भएपछि कोरोना पुष्टि भएको पनि बताएका छन् ।

अहिले खासै लक्षण नभएको र आफुसंग सम्र्पकमा आएकाहरुलाइ सर्तक रहन र केही समस्या भएमा कोरोना परिक्षण गरी ढुक्क हुन पनि आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ