३० हजार बढी सक्रिय संक्रमित, शनिबार १२ सय २९ जना कोरोना मुक्त

३० हजार बढी सक्रिय संक्रमित, शनिबार १२ सय २९ जना कोरोना मुक्त

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ , २४ असोज ।
शनिबार १२ सय २९ जना कोरोना मुक्त भएका छन् । आज १२ सय २९ जना कोरोना मुक्त भएसंगै देशभरबाट ७४ हजार २ सय ५२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय संक्रमित ३० हजार ८ सय १८ जना रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेशनमा र होम आइसोलेशनमा जना बसेका छन् ।
यस्तै कुल कोरोना संक्रमित मध्य ७०.२ प्रतिशत कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ