काठमाडौँ , २३ असोज ।
१९ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकार सहमतिको बाटो खोज्दै पुनः वार्ता सुरु गरेको छ ।
सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शुक्रबार साँझ ९ बजेदेखि दुवै पक्षबीच वार्ता चलिरहेको छ ।
बिहीबार करिब १० घण्टाको वार्तामा पनि निष्कर्षविहीन समाप्त भएको थियो ।
डा.केसी पक्षका वार्ता टोलीका एक सदस्यका अनुसार बिहीबारको वार्तामा सहमतिका लागि पारिएको ड्राफ्टमाथि छलफल भइरहेको छ । शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ता सुरु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline