काठमाडौँ , २३ असोज ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंमा ११ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० संक्रमित भेटिएका हुन् ।
१३ हजार २७९ पीसीआर परीक्षण भएकाेमा शुक्रबार २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हाे ।हालसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २३७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline