एक लाख बढीमा कोराना,२४ घण्टामा २ हजार ५९ जनामा कोरोना पुष्टि

एक लाख बढीमा कोराना,२४ घण्टामा २ हजार ५९ जनामा कोरोना पुष्टि

  • शुक्रबार, अशोज २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ , २३ असोज ।
नेपालमा कोरोनको असर झन् बढ्दै गएको छ । यहप् क्रममा २४ घण्टामा देशभर २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज गरिएको १३ हजार २ सय ७९ नमुना परिक्षणमा २ हजार ५९ मा कोरोना फेला परेको हो ।

यस्तै हाल क्वारेन्टिनमा ४७ सय ३ जना रहेका छन् ।

हाल सम्म १ लाख ६ सय ७६ जनामा कोरोना पुष्टि भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ