७३ हजार बढी कोरोना मुक्त, शुक्रबार १६ सय ८० जना डिस्चार्ज

७३ हजार बढी कोरोना मुक्त, शुक्रबार १६ सय ८० जना डिस्चार्ज

  • शुक्रबार, अशोज २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ , २३ असोज ।
शुक्रबार १६ सय ८० जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज १६ सय ८० जना कोरोना मुक्त भएसंगै हाल सम्म देशभरबाट ७३ हजार २३ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

हाल सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ ।

यस्तै मन्त्रालयको अनुसार हाल संस्थागत आइसोलेशनमा ११ हजार १ सय ७६ र होम आइसोलेशनमा १५ हजार ८ सय ७७ जना रहेका छन् ।
यस्तै कुल कोरोना संक्रमित मध्य ७२.५ प्रतिशत कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ