काठमाडौँ , २३ असोज ।
परराष्ट्र मन्त्रालयका सचिवमा भरत पौडेल नियुक्त्ती भएका छन्। मन्त्रिपरिषद बैठकको बिहीबारको बैठकले पौडेललाई सचिव बनाउने निर्णय गरेको हो।
पौडेल मन्त्रालयका बरिष्ठ सहसचिव पनि हुन् ।
नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्।
पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline