काठमाडौँ , २२ असोज ।
गत २४ घण्टामा देशभरबाट २६ सय ७५ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
बिहीबार ३६ सय ७५ जना कोरोना मुक्त भए संगै देशभरबाट हाल सम्म ७१ हजार ३ सय ४३ जना कोरोना मुक्त भइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल २६ हजार ६ सय ८४ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हाल संस्थागत आइसोलेशनमा ११ हजार ७ सय १७ र होम आइसोलेशनमा १४ हजार ९ सय ६७ जना रहेका छन् ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ७२.३ प्रतिशत कोरोना मुक्त भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline