जाजरकोट , २१ असोज ।
जाजरकोटमा भएको जीप दुर्घटनामा वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको छ।
जुनीचाँदे गाउँपालिका वडा नम्बर १ औलखोला नजिक भएको जीप दुर्घटनामा सोही वडाका वडाध्यक्षसहित ५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटना बुधबार दिउँसो २ बजे भएको थियो ।
जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ।
उनीहरु जिल्ला सदरमुकाम खलंगाबाट फर्किएर जुनीचाँदे गाउँपालिकातर्फ आउदै गरेको प्रहरी स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline