आज ११ सय २६ जना कोरोना मुक्त भए

आज ११ सय २६ जना कोरोना मुक्त भए

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ , २१ असोज ।
बुधबार ११ सय २६ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ११ सय २६ जना कोरोना मुक्त भइ घर फर्केक संगै देशभरबाट ६८ हजार ६ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनसार हाल २५ हजार ७ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हाल संस्थागत आइसोलेशनमा १० हजार ५ सय ९६ र होम आइसोलेशनमा १४ हजार ४ सय ११ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ७२.९ प्रतिशत कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ