नेकपा भित्र मन्त्रीपरिषद् पुनर्गठनको योजना अलमलमाः सचिवालयको बैठकमा छलफल नै भएन

नेकपा भित्र मन्त्रीपरिषद् पुनर्गठनको योजना अलमलमाः सचिवालयको बैठकमा छलफल नै भएन

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

नेकपा भित्र मन्त्रीपरिषद् पुनर्गठनको योजना अलमलमाः सचिवालयको बैठकमा छलफल नै भएन
असोज २१ काठमाण्डौं । नेकपा भित्र मन्त्रीपरिषद् पुनर्गठनको योजना फेरी अलमलमा परेको छ । प्रधानमन्त्रीको सरकारी निवासमै व्यापक कोरोना संक्रमण फेलिए पछि रोकिएको सचिवालयको बैठक मंगलबार साँझ बस्यो ।
तर त्यस बैठकमा पनि मन्त्रीपरिषद पुनर्गठनको एजेण्डाले प्रवेश नपाएको बुझिएको छ । यस अघि मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय भए पनि मन्त्री बन्न आकांक्षी धेरै देखिएका कारण तत्काल निर्णय हुन सकेको छैन ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले अनसनरत डा. गोविन्द केसीलाई अनसन स्थगन गर्न अनुरोध गरेको छ ।
वैठकमा प्रधानमन्त्रीले केसीसगँ विगतमा भएका सम्झौता कार्यन्वयनको प्रकृयामा रहेको भन्दै अनसन स्थगन गर्न गरिएको आग्रहका बारेमा अवगत गराएका थिए ।
यस्तै बैठकमा संवैधानिन नियुक्तिका बारेमा छलफल भएको छ भने पार्टीको सांगठनिक एकीकरण र कार्ययोजनाको बारेमा छलफल भएको श्रेष्ठले बताए । अर्को बैठक दुबै अध्यक्षको छलफल पछि तय हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ