काठमाडौँ , २० असोज ।
गत २४ घण्टामा देशभरबाट २३ सय ४० जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज २३ सय ४० जना डिस्चार्ज भएसंगै हालसम्म ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल २२ हजार ७ सय ९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तेमा हाल होम आइसोशलेसनमा १३ हजार ५ सय ९१ , संस्थाथत आइसोलेशनमा ९ हजार १ सय १८ जना रहेका छन् ।
मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्इ ७४.५२ प्रतिशत निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline