नेपालमा आज १५५१ संक्रमित थपिए, कुल ९० हजार ८१४ पुग्यो

नेपालमा आज १५५१ संक्रमित थपिए, कुल ९० हजार ८१४ पुग्यो

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

असोज २० काठमाण्डौं । नेपालमा आज१५५१  संक्रमित थपिएका छन् । आज ११ हजार ४७ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकरी दिए । यो सगैँ कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । हिजोको तुलनामा आज संक्रमित घटेको देखिएको छ । हिजो २४४० जना संक्रमित भएका थिए ।
२२७०९ सक्रिय संक्रमित रहेका छन् । ती मध्य ९ हजार जति मात्रै संस्थागत आईसोलेसनमा रहेका छन् भने बाँकी होम आईसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना मुक्त भएका छन् । हाल सम्म ६७ हजार ५४२ कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ