प्रदेश ५ को राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव प्रदेश सभाबाट पारित , विपक्षमा १३ मत, ५ अनुपस्थित

प्रदेश ५ को राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव प्रदेश सभाबाट पारित , विपक्षमा १३ मत, ५ अनुपस्थित

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

असोज २० वुटवल । अन्ततः लामो रस्साकस्सी र आन्दोलन भए पनि प्रदेश पाँचको राजधानी दाङको देउखुरीमा राख्ने प्रस्ताव पारित भएको छ । प्रदेश सभाको आजको बैठकमा दुई तिहाई मतले उक्त प्रस्ताव पारित भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ। प्रदेश सभाका ८७ जना मध्य ८२ जना मात्र मतदानमा सहभागी भएका थिए । राष्ट्रिय जनमोर्चाका सांसदले मतदान प्रकृयामा सहभागीता जनाएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ