प्रदेश ५ को प्रदेश सभा शुरु, प्रदेशको नाम र राजधानी आजै टुंगो हुने

प्रदेश ५ को प्रदेश सभा शुरु, प्रदेशको नाम र राजधानी आजै टुंगो हुने

  • मङ्लबार, अशोज २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

बुटवल , २० असोज । प्रदेश ५ को विवादित रहेको नाम र राजधानीबारे छलफल गर्न बोलाएइको प्रदेश सभा बैठक शुरु भएको छ । बैठक १२ बजे बोलाइएपनि केही ढिलो शुरु भएको सभाका एक सदस्यले जानकारी दिए ।

आजको कार्यसुची अनुरुप मुख्य मन्त्री पोखरेलले दाङमा राजधानी लैजानुको कारणबारे प्रदेशसभालाई जानकारी गराउनुका साथै रुपन्देही कपिलवस्तु, नवलपरासीलाई समेटेर पर्यटकीय र सांस्कृतिक राजधानी एवं बुटवल, भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्नेछन् ।

आजकै बैठकमा प्रदेश ५ को नयाँ नाम र राजधानी टुंगो लगाउन मतदान कार्यक्रम पनि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ