राजधानी दाङ लान नपाईने भन्दै प्रदेश सभामा काँग्रेसको नाराबाजी

राजधानी दाङ लान नपाईने भन्दै प्रदेश सभामा काँग्रेसको नाराबाजी

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बुटवल असोज १९ । प्रदेश नं ५ को राजधानी दाङ लान गरिएको प्रस्तावको बिरोध गर्दै काँग्रेसका सांसदहरुले नाराबाजी गरे पछि सभाको बैठक २ बजे सम्मका लागि स्थगित गरिएको छ ।

साथै काँग्रेसले राजधानी दाङ लैजानुको औचित्य पुष्टि गर्न आग्रह सरकारलाई आग्रह गरेको छ । प्रदेशसभामा राजधानी र नामाकरणसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै कांग्रेसले तानाशाही शैलीमा यो प्रस्ताव आएको भन्दै आपत्ती जनाएको हो ।

बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले व्यक्तिगत स्वार्थमा राजधानी सार्नु गलत रहेको बताए । मुख्य मन्त्रीले व्यक्तिगत स्वार्थका लागि तानाशाही शैलीमा राजधानी वुटवलबाट सार्न लागेको बताए । बाहिर सडकमा पनि आन्दोलन गरीरहेको काँग्रेसले सदनमा पनि प्रदर्शन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ