काठमाडौँ , १८ असोज ।
गएको २४ घण्टामा देशभरबाट १३ सय २९ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आइतबार १३ सय २९ जना कोरोना मुक्त भइ घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार हाल देशभर २२ हजार २ सय १९ सक्रिय संक्रमित रहेका छन् ।
यसत्े हाल संस्थातग आइसोलेशनमा १० हजार ३ सय २६ र होम आइसोलेशनमा ११ हजार ८ सय ९३ जना रहेका छन् ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ७३.७ प्रतिशत अर्थात ६४ हजार ६९ जना कोरोना मुक्त भइ घर फर्किसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline