काठमाडौँ , १७ असोज ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीको सुरक्षमा खटिएका ६५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ ९शुक्रबार २ र शनिबार १७ जना० र सशस्त्र प्रहरीका १८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
अझै अरु केहीको कोरोना परिक्षणको नतिजा आउन बाँकि रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline