असोज १७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकिय सचिव ईन्द्र भण्डारी कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन अपील गरेका छन् ।
तर सगैँ परिक्षण गरिएका प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उपत्यकामा संक्रमण तीव्र बन्दै गएका बेला सरकारी ओहोदाका व्यक्तिहरु पनि संक्रमित हुन थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline