आज नेपालमा २१ सय २० संक्रमित थपिए, कुल ८४ हजार ५७० पुग्यो

आज नेपालमा २१ सय २० संक्रमित थपिए, कुल ८४ हजार ५७० पुग्यो

  • शनिबार, अशोज १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

असोज १७ काठमाण्डौं । नेपालमा आज २१ सय २० संक्रमित फेला परेका छन् । देशभर १२ हजार ९७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ८४५७० पुगेको छ । सक्रिय संक्रमित २१ हजार ३०२ रहेको छ ।
आज २०४४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या ६२७४० जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ