काठमाडौँ , १७ असोज ।
गएको २४ घण्टामा देशभरबाट २ हजार ४४ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
शनिबार २ हजार ४४ जना कोरोना मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल २१ हजार ३ सय २ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै हाल संस्थागत आइसोलेशनमा ९ हजार ७ सय ७३ र होम आइसोलेशनमा ११ हजार ५ सय २९ जना रहेका छन् ।
कुल कोरोना संक्रमित मध्य ७४.१ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline