नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए

नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए

  • शुक्रबार, अशोज १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

असोज १६ काठमाण्डौं । नेपालमा हाल सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । १४७३९ जनामा गरिएको परीक्षणमा २७२२ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर हाल सम्म संक्रमितको संख्या ८२ हजार ४५० संक्रमित पुगेका छन् ।
यस मध्य २१२३४ सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ६० हजार ६ सय ९६ जना कोरोना मुक्त भएका छन् । आज मात्रै ३३ सय ७ जना कोरोना मुक्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ