काठमाडौँ , १६ असोज ।
शुक्रबार ३३ सय ७ जना कोरोना मुक्त भएका छन् ।
आज ३३ सय ७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुासर हाल ४८ सय ८५ जना क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्रालयका अनुसार हाल सम्म ६० हजार ६ सय ९६ जना कोरोना मुक्त भएका छन्।
नेपालमा कुल कोरोना संक्रमित मध्य ७३.६ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline