जनप्रतिनिधिनै जबरजस्ती करणीको हिस्सा !

जनप्रतिनिधिनै जबरजस्ती करणीको हिस्सा !

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

जनकपुरधाम , १५ असोज ।
समाजमा अहिले दिनहुजसो बलात्कार र हत्याका घटना सुन्नमा आएका छन् । यस्ता घटनाहरु घटाउने अपरिचित नभइ परिचित जसलाइ विश्वास गरिएको हुन्छ , तिनीहरुनै जिम्मेवार रहेका हुन्छन् ।

यस्तो परिचितमा कोही छिमेकी हुन्छन् , कोही दिदिभाइको नाता , कोही भने बुहारी ससुरा , कोही भने जनप्रतिनिधिनै हुन्छन् ।

यस्तैमा जबरजस्ती करणीको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्।
भंगहा नगरपालिका ९ का वडा सचिव मिथिलेश यादवले सोही वडाकी एक दलित महिलालाइ जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव पक्राउ परेका हुन्।

बजारबाट घर फर्कैदै गरेकी उक्त महिलालाइ बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाइ छ ।

‘महिलाले दिएको बयानका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको छ, थप अनुसन्धान मेडिकल परीक्षण पछि मात्र खुल्छ,’ प्रहरी उपरीक्षक केसीले भने ।
अहिले वडा सचिव यादवलाई प्रहरी हिरासतमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ