बिहीबार ९ सय ६१ जना डिस्चार्ज,देशभरबाट ५७ हजार बढी कोरोना मुक्त

बिहीबार ९ सय ६१ जना डिस्चार्ज,देशभरबाट ५७ हजार बढी कोरोना मुक्त

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ , १५ असोज ।
पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय ६१ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
बिहीबार ९ सय ६१ जना कोरोना मुक्त भइ घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार हाल ५ हजार ७७ जना क्वारेन्टाइनमा बसेका छन् ।

यस्तै आज ९ सय ६१ जना कोरोना मुक्त भए संगै हाल सम्म देशभरबाट ५७ हजार ३ सय ८९ जना कोरोना मुक्त भएका छन् ।

नेपालमा कुल कोरोना संक्रमित मध्य ७१.९ प्रतिशत निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ