युवराज खतिवडा अमेरिका , लोकदर्शन रेग्मी बेलायतका लागि राजदुत र शंकरदास बैरागी मुख्यसचिव

युवराज खतिवडा अमेरिका , लोकदर्शन रेग्मी बेलायतका लागि राजदुत र शंकरदास बैरागी मुख्यसचिव

  • बिहिबार, अशोज १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौँ , १५ असोज ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ ।

बिहीबारको बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार समेत रहेका पुर्व अर्थमन्त्री युवराज खतिवडालाइ अमेरीकाको लागी राजदुत सिफारिस गरिएको बैठकमा उपस्थीत एक मन्त्रीले बताए ।

उक्त मन्त्रीका अनुसार आजै राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाइ बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक पनि बताए ।
रेग्मीले दिएको राजीनामालाइ बैठकले स्वीकृत दिदै बेलायतका लागी राजदुतमा सिफरीस गरेको बताए ।

रेग्मीको राजीनामा संगै रिक्त रहेको मुख्यसचिवमापरराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरिएको उक्त मन्त्रीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ