बुधबार १ हजार ५७ जना कोरोना मुक्त भए

बुधबार १ हजार ५७ जना कोरोना मुक्त भए

  • बुधबार, अशोज १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ , १४ असोज ।
गएको २४ घण्टामा देशभरबाट १ हजार ५७ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
बुधबार १ हजार ५७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएकाृ छ ।

मन्त्रालयका अनुासर हाल देशभर २० हजार ८ सय ९१ सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी संस्थातग आइसोलेशनमा १० हजार ८५ जना र होम आइसोलेशनमा १० हजार ८ सय ४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ७२.५ प्रतिशत अर्थात ५६ हजार ४ सय २८ जना डिस्र्चाज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ