नेपालमा आज कुल १५ सय १३ जना संक्रमित थपिएका छन् । १० हजार ८९१ जनामा गरिएको परीक्षणमा १५ सय १३ जना संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । यस मध्य २० हजार ३९६ सक्रिय संक्रमितको संख्या रहेको छ ।
कोरोना मुक्त भएर आज ७३१ जना मात्र डिस्चार्ज भएका छन् । अहिले सम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline