२० हजार बढी सक्रिय संक्रमित , मंगलबार ७ सय ३१ जना डिस्चार्ज

२० हजार बढी सक्रिय संक्रमित , मंगलबार ७ सय ३१ जना डिस्चार्ज

  • मङ्लबार, अशोज १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

काठमाडौँ , १३ असोज ।
गएको २४ घण्टामा देशभरबाट ७ सय ३१ जना कोरोना मुक्त भएका छन् ।
मंगलबार ७ सय ३१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर २० हजार ३ सय ८९ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै संस्थातग आइसोलेशनमा ९ हजार ६ सय ८९ र होम आइसोलेशनमा १० हजार ७ सय ७ जना बसेका छन् ।
मन्त्रालयको अनुसार कुल कोरोना संक्रमित मध्य ७२.६ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।

हाल ५ हजार ७ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ