मन्त्रीपरिषद्का २५ निर्णय हेर्नुस् (सूची सहित )

मन्त्रीपरिषद्का २५ निर्णय हेर्नुस् (सूची सहित )

  • सोमवार, अशोज १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, असोज १२ । सरकारले विभिन्न २५ निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को असोज ११ गते आइतबार बसेको बैठकले सातओटा र असोज ८ गते बसेको बैठकले १८ ओटा निर्णयहरु गरेको हो ।

सोमबार सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् ती निर्णयहरु सार्वजनिक गर्नुभएको छ । जसअनुसार नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. दीपककुमार भण्डारीलाई नियुक्त गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल, नेपालको गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई उद्धार कार्यमा खटिएको दिनको ३०० रुपैयाँका दरले प्रोत्साहन भत्ता र गोताखोर सशस्त्र प्रहरीलाई १० लाख रुपैयाँसम्मको विशेष बिमा गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्ले विभिन्न आर्थिक तथा प्राविधिक सहायता स्वीकार गर्नेलगायतका निर्णयहरु गरेको छ ।

निर्णयको सूची हेर्नुहोस् :

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ