विद्यार्थीको पिसिआर गरेर परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यन्वयन नगर्न सरकारको निर्देशन

विद्यार्थीको पिसिआर गरेर परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यन्वयन नगर्न सरकारको निर्देशन

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

असोज ११ काठमाण्डौं । निजी मेडिकल कलेजहरुले विद्यार्थीलाई आरटी पिसिआर परीक्षण गरेर विद्यार्थीलाई परीक्षा गराउने भनी गरेको निर्णय कार्यन्वयन नगर्न सरकारले निर्देशन दिएको छ ।
मेडिकल कलेजेको उक्त निर्णय वैज्ञानिक नभएको भन्दै सरकारले यो निर्णय कार्यन्वयन गरे कार्बाही गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले लक्षण देखिएका, फ्रन्ट लाईनमा काम गर्नेहरुको मात्र परीक्षण गर्ने मापदण्ड रहेको भन्दै लक्षण नदेखिएका व्यक्तिहरुको परीक्षण गराउनु अवैधानिक भएको भन्दै यसले कोभिड १९ को रोकथाममा सरकारले गरेको प्रयासमा हानी पुर्याउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ