नेपालमा आज १५७३ संक्रमित थपिए, कुल ७३ हजार ३९४ पुग्यो

नेपालमा आज १५७३ संक्रमित थपिए, कुल ७३ हजार ३९४ पुग्यो

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

असोज ११ काठमाण्डौं । नेपालमा आज १५७३ संक्रमित थपिएका छन् । देशभर १० हजार १२३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ कुल संक्रमितको संख्या ७३ हजार ३९४ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । आज जम्मा ८८५ जना मात्र डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९५ जना पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ