असोज ११ काठमाण्डौं । भान्सेलाई कोरोना संक्रमण देखिए पछि प्रधानसेनापति पूर्णचन्द्र थापा क्वारेन्टिनमा बसेका छन्।
प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजनामा हिजो कोरोना संक्रमण पुष्टि भएपछि थापा आजदेखि क्वारिन्टिनमा बसेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै सेल्फ क्वारिन्टिनमा बसेको निर्देशनालयले जनाएको छ।
देशभर सेना, प्रहरी संक्रमित हुने क्रम बढीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline