बालुवाटारमा प्रचण्ड ओली भेट

बालुवाटारमा प्रचण्ड ओली भेट

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असोज ११ काठमाण्डौं । मन्त्रीमण्डल पुनर्गठनको निर्णय गरीसकेको अवस्थामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।
आजै मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्नु अघि छलफल भएको हो । छलफलको ठोस एजेण्डा सार्वजनिक भएको छैन ।
तर पछिल्लो समय नेकपा भित्रको विवाद मन्त्रीपरिषद् हेरफेर लगायतका विषयमा निर्णय भएसगैँ मत्थर भएको छ ।
आज १२ बजे पछि आकस्मिक मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीले बोलाएका छन् ।
यस अघिकै मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कतिपय मन्त्रीहरुको यो बैठक अन्तिम हुन सक्ने सन्देश दिईसकेका थिए ।
नेकपा भित्र मन्त्री बन्नेको पनि दौडधुप चलिरहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ