असोज ११ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
नियमित बैठक सोमबार हुँदै आएकामा आज १२ बजे बैठक बोलाइएको हो । यस अघिको बैठकमा केही मन्त्रीको बैठक अन्तिम हुन सक्छ भनेर सन्देश दिएका प्रधानमन्त्रीले आजको छलफलमा आकस्मिक के निर्णय गर्ने तयारी गरेका हुन् भन्ने जानकारी नभएको स्रोतले बताएको छ ।
नेकपाले मन्त्रीपरिषद पुनर्गठन गर्ने निर्णय गरीसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline