काठमाडौँ , १० असोज ।
शनिबार १२ सय ७ जना नयाँ संक्रमित फेला परेका छन् ।
आज १२ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार आज १० हजार १९ नमुना परिक्षण गर्दा सोमा कोरोना पोजेटीभ देखिएको हो ।
मन्त्रालयका अनुसार हाल १० हजार ५ सय ८ जना होम आइसोलेशनमा बसेका छन् ।
यस्तै हाल सम्म देशभर ७१ हजार ८ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline