५३ हजार बढी डिस्चार्ज, शनिबार ११ सय ४७जना कोरोना मुक्त

५३ हजार बढी डिस्चार्ज, शनिबार ११ सय ४७जना कोरोना मुक्त

  • शनिबार, अशोज १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ , १० असोज ।
गएको २४ घण्टामा देशभरबाट ११ सय ४७ जना डिस्चार्ज भएर घर फर्केका छन् ।
आज ११ सय ४७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३ जना रहेका छन् ।
यस्तै क्वारेन्टाइनमा ६ हजार ३ सय ३१ जना रहेका छन् ।

शनिबार सम्म देशभर १८ हजार ३ सय ४० सक्रिउ संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार कुल कोरोना संक्रमित मध्य ७३.८ प्रतिशत अर्थात ५३ हजार १३ जना निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी