आज देशभर संक्रमित १३ सय १३ थपिए, कुल ७० हजार पार

आज देशभर संक्रमित १३ सय १३ थपिए, कुल ७० हजार पार

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

असोज ९ काठमाण्डौं । नेपालमा आज १३ सय १३ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
अब सक्रिय संक्रमित १८२८९ जना रहेका छन् । अब क्वारेन्टाईनमा ६४६४ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ